सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

२०७८ पुष २९, बिहिबार

काठमाडौंः जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका-७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ

जुम्लाको खलंगाबाट ४० क्विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ

महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

नक्कली मास्क बिक्री, चार पक्राउ

सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चाँदीका गरगहनासहित दुई पक्राउ

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मुद्दा दायर

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

सात दिनदेखि युवा बेपत्ता

परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

जबर्जस्ती करणी गर्नेलाई अठार वर्ष कैद