सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

२०७८ पुष २९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका-७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

क्यानाडा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुई पक्राउ

कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

बुहारी करणी गर्ने ससुरा प्रहरी नियन्त्रणमा

भन्सार छलेर भित्र्याइएका साढे चार लाखको अवैध सामान बरामद

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

बैकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ

कटुवा पेस्तोलसहित तीन जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

दिन दहाडै सिक्री लुटेर भाग्ने एक युवा पक्राउ

नग्न भिडियो मगाएर ब्ल्याकमेल गर्ने युवक पक्राउ