सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनसरी एमाले अध्यक्षमा भण्डारी प्यानल विजयी, कमजोर देखिए द्वारिकलाल चौधरी

२०७८ पुष २९, बिहिबार

काठमाण्डौंः नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घषपछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन् ।

भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्धारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टीभित्र आफ्नो बलियो प्रभाव रहेको दाबी गर्ने चौधरीको मत निकै कम आएको छ ।

यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसगैं अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ ।

विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छः 

जम्मा मतदाता : १८०५

अध्यक्ष

रेवती भण्डारी – ९२०

खेमराज पोख्रेल – ७७५

द्वारिकलाल चौधरी- ८०

उपाध्यक्ष

नन्दकुमार बस्नेत -७००

निलम खनाल – १०११

उपसचिव

अन्जनीकुमार पोख्रेल – ४९७

अर्जुन गहतराज – २२९

पदमप्रशाद लिम्बु – ५२५

योग्यराज खड्का – ५६३

लहरुमाया जिमी – २४९

लोकेश निरौला – ४८४

राम कोइराला – ८२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (नामावलीसहित)

कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई कमल थापाको सुझाव

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै

लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्न आग्रह

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै (विज्ञप्ती सहित)

एमालेले भन्यो : प्रदेश एकमा अन्तर्घात गर्नेहरुमाथि कारबाही हुन्छ

देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक : जसपा अध्यक्ष यादव

माओवादी केन्द्रका स्कुल विभाग प्रमुख पोखरेललाई कोरोना संक्रमण

कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण पुष्टी

एमाले उपमहासचिव भन्छन्- गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालकाे बधाई