सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नया जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।

नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरी आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताउनुभयो । कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।

माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमीरेले बताउनुभयो । पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या तीस हजार पु्¥याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (नामावलीसहित)

कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई कमल थापाको सुझाव

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै

लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्न आग्रह

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै (विज्ञप्ती सहित)

एमालेले भन्यो : प्रदेश एकमा अन्तर्घात गर्नेहरुमाथि कारबाही हुन्छ

देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक : जसपा अध्यक्ष यादव

माओवादी केन्द्रका स्कुल विभाग प्रमुख पोखरेललाई कोरोना संक्रमण

कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण पुष्टी

एमाले उपमहासचिव भन्छन्- गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालकाे बधाई