सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमालेको नयाँ कीर्तिमान

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः प्रतिनिधिसभा  अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई  एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।

त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७  दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए ।

यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका  सबै बैठकमा  अवरोध गरिरहेको छ । बिहीबारसम्म दुवै अधिवेशन गरे र ८३  दिन पुगिसकेको छ  । नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन्  । विघटनपछि  पुनःस्र्थापित  प्रतिनिधि  सभाको नवौँ र १०औँ  अधिवेशनमा पनि एमालेको अवरोध जारी छ  । गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?

नारायणहिटी संग्रहालय आर्थिक संकटमा

एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट,सामूहिक राजीनामा दिने मनस्थितिमा

दूतावासका लागि अमेरिकामा ७७ करोड ३७ लाखको भवन खरिदमा अनियमितता

स्थानीय तह निर्वाचन ऐन संशोधन गृहकार्य शुरू

दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक

ह्वात्तै घट्यो चाँदीको आयात बजारमा अभाव हुन थाल्यो : महासंघ

नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

किन बढेन नेपालको जनसंख्या ?

नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

राष्ट्रिय सभा निर्वाचनः ‘क्लिनस्विप’बाट जोगियो एमाले