सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आज शुक्रबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

२०७८ पुष ३०, शुक्रबार

काठमाडौंःनेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जसले धेरै खर्च गर्छ उसैलाई बजेट धेरैः अर्थमन्त्री

तोलामा ९ सयले घट्यो सुन

जाल्पा लघुवित्तले माघ २१ गतेबाट आइपीओ खुला गर्ने

छानबिन समितिले यात्रुलाई भन्याे- चार्टर उडानमा बढी भाडा तिरेकाे कागजातसहित निवेदन दिनुस

प्लाष्टिकको झोला विस्थापन गर्न कपडाको झोला बनाउने तालिम

नेप्सेमा झिनो सुधार

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

सुनको मूल्य घट्यो, कारोबार कतिमा?

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

सुनको मूल्य बढ्योःचाँदीको स्थिर, कारोबार कतिमा?

यातायात कार्यालयद्वारा रु २९ करोड राजस्व सङ्कलन

एक अर्ब २१ करोड रूपैयाँ मूल्य बराबरको आइपिओ आउँदै