सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतमा शुक्रबार २ लाख ६४ हजार संक्रमित थपिए, ३१५ जनाको मृत्यु

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार २०२ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा थप ३१५ जना संक्रमणले मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९ हजार ३४५ जना निको भएका छन् । आजको संक्रमण दर बिहीबारभन्दा ६.७ प्रतिशतले बढी रहेको जनाइएको छ । त्यहाँ सक्रिय संक्रमण संख्या १२ लाख ७२ हजार पुगेको छ ।

भारतको दैनिक संक्रमणदर १४.७८ प्रतिशत पुगेको छ । भारतमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको संख्या ५७५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण

नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना सङ्क्रमण पुष्टी, १० जनाको मृत्यु

‘तपाइँको मास्क खै’ अभियान प्रभावकारी बन्दै

ट्रमा अस्पतालमा १० वर्षमा १८ हजार शल्यक्रिया

ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

मुख्यमन्त्री पाण्डेसँग ख्वप अस्पताल १०० शय्या क्षमताको विस्तार गर्न स्वीकृत दिन माग

उपत्यकामा ३ हजार १ सय ४३ जना कोरोना संक्रमित थपिए

बिहिबार थप ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि : ५,२१९ जना संक्रमणमुक्त, १५ को मृत्यु

हेटौंडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सिकेका कार्यकर्ताले डाक्टरमाथि हात हालेपछि चिकित्सक संघद्वारा भर्त्सना (पत्रसहित)

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द