सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा थप ५ हजार ८७ जनामा कोरोना पुष्टी

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ५६० जनाको परीक्षण गर्दा ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेनबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

देशभर १८ हजार २ सय  ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार ३०६ जना संक्रमणबाट मुक्त भएका छन्।

मन्त्रालयका अनुसार सो अवधिमा तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण

नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना सङ्क्रमण पुष्टी, १० जनाको मृत्यु

‘तपाइँको मास्क खै’ अभियान प्रभावकारी बन्दै

ट्रमा अस्पतालमा १० वर्षमा १८ हजार शल्यक्रिया

ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

मुख्यमन्त्री पाण्डेसँग ख्वप अस्पताल १०० शय्या क्षमताको विस्तार गर्न स्वीकृत दिन माग

उपत्यकामा ३ हजार १ सय ४३ जना कोरोना संक्रमित थपिए

बिहिबार थप ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि : ५,२१९ जना संक्रमणमुक्त, १५ को मृत्यु

हेटौंडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सिकेका कार्यकर्ताले डाक्टरमाथि हात हालेपछि चिकित्सक संघद्वारा भर्त्सना (पत्रसहित)

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द