सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने निर्णय

२०७८ पुष ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि  कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई  बुस्टर डोज दिने निर्णय भएको बस्नेतले जानकारी दिइन् ।

पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

आरजु राणा देउवाले गराइन् शल्यक्रिया

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् : स्वास्थ्यमन्त्री

महिला स्वास्थ्यकर्मीले नेतृत्व गरेको दुर्गमको स्वास्थ्य संस्था अब्बल बन्दै

क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

गेटा अस्पतालद्वारा छ पदका लागि २६ जनाको जागिर खुल्यो

कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी

बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप

वीएण्डसी अस्पताललाई सम्बन्धन दिने सर्वोच्च अदालतको फैसलाप्रति डा. केसीको आपत्ति