सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने निर्णय

२०७८ पुष ३०, शुक्रबार

काठमाडौंः सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि  कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई  बुस्टर डोज दिने निर्णय भएको बस्नेतले जानकारी दिइन् ।

पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण

नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना सङ्क्रमण पुष्टी, १० जनाको मृत्यु

‘तपाइँको मास्क खै’ अभियान प्रभावकारी बन्दै

ट्रमा अस्पतालमा १० वर्षमा १८ हजार शल्यक्रिया

ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

मुख्यमन्त्री पाण्डेसँग ख्वप अस्पताल १०० शय्या क्षमताको विस्तार गर्न स्वीकृत दिन माग

उपत्यकामा ३ हजार १ सय ४३ जना कोरोना संक्रमित थपिए

बिहिबार थप ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि : ५,२१९ जना संक्रमणमुक्त, १५ को मृत्यु

हेटौंडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सिकेका कार्यकर्ताले डाक्टरमाथि हात हालेपछि चिकित्सक संघद्वारा भर्त्सना (पत्रसहित)

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द