सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एम.एड. प्रथम सेमेस्टर नियमित र आंशिक मौका परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

२०७८ माघ १, शनिबार

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र सङ्कायको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखाले शुक्रबार परीक्षाफल प्रकाशित गरेको हो ।

उक्त सङ्काय अन्तर्गत स्नातकोत्तर तह एम.एड. प्रथम सेमेस्टर नियमित र आंशिक मौका परीक्षाको नतिजा प्रकाशन गरिएको हो।

एक सूचना जारी गर्दै विश्वविद्यालयले २०७७ साल चैत्र ३१ देखि २०७८ साल बैशाख १२ गतेसम्म सञ्चालन भएको नियमित र आंशिक र मौका परीक्षाको नतिजा प्रकाशित गरेको जानकारी दिएको छ।

आजै बसेको परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रकाशन गरिएको हो। तपाईँ आफ्नो नतिजा तल हेर्न सक्नुहुन्छ। आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला । जनबोली

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिवि व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त (सूचना सहित)

माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुलाउन सरकारको निर्देशन (विज्ञप्ती)

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

सीटीईभीटी अन्तर्गतका सबै परीक्षा स्थगित

शिक्षामन्त्री पौडेलद्वारा समयमै रिजल्ट निकाल्न त्रिविलाई निर्देशन

सिरहामा प्रशासककै मिलेमतोमा भौतिक उपस्थितिमा पढाइ

दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

यी हुन् शिक्षामन्त्री देवेन्द्र पौडेलका उपलब्धि र प्राथमिकताहरु (पूर्णपाठ)