सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘श्वेत पर्वत’ लोकार्पण

२०७८ माघ १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लेखक विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लेखिएको पुस्तक ‘श्वेत पर्वत’ आज बजारमा आएको छ ।

भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरूङले लोकार्पण गर्नुभयो ।

तीसय सत्ताइस पृष्ठको उक्त पुस्तकमा मनाङ र मुस्ताङमा मानव सभ्यताको विकास १० हजार वर्षदेखि भएकाले त्यहाँको मावन सभ्यताको अनुसन्धान गर्नु आवश्यक भएकामा जोड दिइएको छ ।

उपकुलपति गुरुङले कालिगण्डकीको करिडोर नै मानव सभ्यताको उद्गमस्थल भएकाले त्यहाँको अध्ययन हुनुपर्ने आवश्यकता औँल्याउनुभयोे । वरिष्ठ पत्रकार प्रा रामकृष्ण रेग्मीले यस पुस्तकमा उठाइका विषयमा प्रदेश सरकारले चासो देखाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

लेखक पराजुलीले विभिन्न धार्मिकग्रन्थ र विदेशी लेखकका पुस्तकसमेतको आधार लिएर यो पुस्तक लेखिएको जानकारी दिनुभयो ।

हिमाली क्षेत्रमा गरिएको पदयात्राको यथार्थ शब्दचित्र प्रस्तुत पुस्तकमा रहेको राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले बताउनुभयोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन