सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई

२०७८ माघ २, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ र राजधानी दैनिकका संवाददाता तुलसी (विजय) भण्डारीलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ पर्साद्वारा स्थापित सो पुरस्कारको रु २५ हजार सहित सम्मानपत्र रहेको छ । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगीले पत्रकारद्वय श्रेष्ठ र भण्डारीलाई क्रमशः विसं २०७७ र २०७८ को पुरस्कार अर्पण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साहित्यका पारखी बालकृष्ण

‘जून ओर्लेको रात’ बजारमा

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’

एक हजार एक सय वढी पृष्ठको संग्रहणीय पुस्तक सार्वजनिक

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

‘देय् नइगु बाखं’ सार्वजनिक

‘नदीको राजमार्ग’माथि परिचर्चा