सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रि ओपनमा ११.६३ अंक बढ्यो नेप्से

२०७८ माघ ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साताको पहिलो कारोबार दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ।

बिहीबार ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको नेप्से आजको  सो सेसनमा ११.६३ अंक बढेर २९४२.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.५९ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ८३ लाख ८४ हजार ३६० रुपैयाँ ७९ पैसा बराबरको १३ हजार १८१ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ। सो सेसनमा चार कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

नेप्सेमा सामान्य बृद्धि

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

घट्यो नेप्से परिसूचक

सुनको मूल्य फेरि बढ्यो

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

यस्तो छ आजको तरकारी बजार भाउ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?