सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एसइई वैशाखमा, जेठमा कक्षा १२ को परीक्षा

२०७८ माघ ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्ने गरी तयारी सुरु गरेको छ।

बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गरेकाे जानकारी दिए। उनले दुइटै परीक्षाकाे तयारी बाेर्डले सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रहसमेत गरे।

विद्यार्थीको पढाइ पुर्‍याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरिएको हो। परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महानगरको निजी विद्यालयलाई निर्देशन- एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

शिक्षकलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: शिक्षामन्त्री

स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी

देशैभर पुग्यो पाठ्यपुस्तक : जनक शिक्षा सामग्री केन्द्र

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन