शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको प्रवेश परीक्षाको केन्द्र प्रकाशन गरेको छ ।
त्रिविले सेमेस्टर प्रणाली अनुसार संचालन हुने स्नातकोत्तर तह एम.एस्सी. मा प्रवेश परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।
हेर्नुहोस सुचना:

