काठमण्डौंः हिमपातले उडान भर्न नसकेका सीता एयरका दुईवटा जहाज ।
आइतबार सिमकोट विमानस्थलमा रोकिएका थिए भने मौसममा हल्का सुधार हुँदा सोमबार उडान भरे ।