सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिकेका कार्यकर्ताले डाक्टरमाथि हात हालेपछि चिकित्सक संघद्वारा भर्त्सना (पत्रसहित)

२०७८ माघ १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकताले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सतिश साहमाथि हातपात गरेको घटनाप्रति सरकारी चिकित्सक संघले भर्त्सना गरेको छ ।

संघले आज बिज्ञप्ति प्रकाशित गर्दै घटनाका दोषीलाई कारबाही गर्न पनि सरकारसंग माग गरेको छ । अस्पतालको गाडीमा सवार रहेका साहमाथि हिजो जनमत पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

गाडीको झ्यालको सिसा फुटाएर ज्यानै लिने गरि सिकेका कार्यकर्ताले आक्रमण गर्दा साहको टाउकोमा आठ वटा टाका लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको समुद्‍घाटन

सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइदै

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

क्यान्सर उपचारमा २५ हजार सहुलियत