सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

२०७८ माघ १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायक प्रदीप लामाले स्वरमा साथ दिनुभएको छ ।

शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो ।

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायाङ्कन भएको छ । प्रकाश वाइबा तामाङले भिडियो खिच्नुभएको हो । राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय छ । रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । निर्माण समूहले यस गीतको म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

पहिलो पटक मिस युनिभर्समा भाग लिदै साउदी अरब

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

‘बडे मियाँ छोटे मियाँ’मा मास्कवाला भिलेन, जसको फिल्मले कमाएको थियो ७०० करोड

भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

केपी ओलीले हेरे ‘महाजात्रा’

नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे: विपिन कार्की

अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

४८ दिनमा सकियो फिल्म ‘पुजार सार्की’ को छायांकन

१०० कराेड कमाउने पहिलाे हरर फिल्म बन्याे ‘शैतान’