सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिविले तोक्यो एमबीएस र एमपीए अध्ययनका लागि प्रवेश परीक्षाको केन्द्र (सुचनासहित)

२०७६ माघ १६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयले एमबीएस र एमपीए अध्ययनका लागि प्रवेश परीक्षाको परिक्षा केन्द्र तोकेको छ ।

बुधवार विश्वविद्यालय अन्तर्गतका देशभरीका क्याम्पसका लागि व्यवस्थापन संकाय, डीनको कार्यालयले एक सूचना जारी गर्दै प्रवेश परीक्षाको केन्द्र तोकिएको जनाएको हो ।
त्रिवि व्यवस्थापन सङकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालित MBS (एमबिएस) तथा MPA – AT (एमपिए) कार्यक्रममा शैक्षिक वर्ष ०७६।७७ मा भर्नाका लागि पूर्व निर्धारित सूचनाअनुसार माघ १८ गतेदेखि सञ्चालन हुने प्रवेश परीक्षाको लागि नेपाल अधिराज्यभरीका सम्पूर्ण आगिंक, सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पस कलेजमार्फत प्रवेश परीक्षा फाराम बुझाएका विद्यार्थीहरुको प्रवेश परीक्षाकेन्द्र निर्धारण गरिएको जनाएको छ ।

त्रिविले जारी गरेको सूचना यस्तो छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रौतहटमा एसईई परीक्षा मर्यादित बनाउन प्रशासन सक्रिय ५०० बढी मोबाईल बरामद

शैक्षिकसत्र अगावै म्याग्दीमा पाठ्यपुस्तक

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

विद्यालयको नेपालीपन झल्कने नाम राख्न महानगरको निर्देशन

त्रिभुवन विश्वविद्यालयले गठन भयो उच्चस्तरीय छानबिन समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भाइको नामबाट एसइई दिने १ जना पक्राउ