सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उद्योगी मोतीलाल दुगडको आत्मकथा सार्वजनिक

२०७८ फागुण ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः उद्योगी मोतीलाल दुगडको आत्मकथा ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ सार्वजनिक भएको छ ।
समाजसेवी अनुराधा कोइराला र डा. सन्दुक रुइतलगायतले दुगडको आत्मकथा पुस्तक सार्वजनिक गरे । ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’का लेखक एवं उद्योगी मोतिलाल दुगडले दुगड परिवारको इतिहास, आफ्नो व्यवसायमा ६० वर्षको अनुभव, ६०-७० वर्ष पुराना भन्सारलगायत व्यापार व्यवसायसम्मका विषयवस्तु समावेश गरेको बताए ।

आत्मकथा लेख्ने योजना कोरोनाकालमा पूरा भएको उनले बताए । उनले १५ महिना लगाएर आत्मकथा लेखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन