सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौंबाट विप्लवका प्रभावशाली नेता पक्राउ

२०७६ फागुण १, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रतिबन्धित नेत्रविक्रम चन्द नेकपा ‘विप्लव’ नेतृत्वका प्रभावशाली नेता चिरञ्जीवी ढकाल पक्राउ परेका छन् ।

काठमाण्डौंको सुन्धाराबाट प्रतिबन्धित गतिविधि गरेको भन्दै ढकाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौंका एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

प्रहरीले विप्लवका गतिविधिमा संलग्नलाई विभिन्न अभियोगमा पक्राउ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

आइतबारदेखि मौसममा सुधार हुने

घोप्टेभिरमा सडक ढलान

कस्तो छ आजको मौसम ?

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

चैते धानमा किसानको आकर्षण बढ्दै

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु