सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पवनको ‘पहाड र लमतन्न समुद्र’ सार्वजनिक

२०७८ चैत्र ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नियात्राकार पवन आलोकको अर्को नियात्राकृति ‘पहाड र लमतन्न समुद्र’ लोकार्पण भएको छ ।

बुधबार काठमाडौंमा नियात्रा समाज नेपालले आयोजना गरेको कार्यक्रममा उपस्थित सबै स्रष्टा तथा पाहुनाले पवनको कृति संयुक्त रूपमा लोकार्पण गरे ।

कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक तथा कवि प्रह्लाद पोखरेलले साझा बाहिरबाट जति जर्जर देखिएको छ, त्योभन्दा बढी नै जर्जर भएको बताउँदै यो स्रष्टाहरूको संस्था भएकोले यसको पुनरूत्थानमा सबै मिलेर लाग्नुपर्ने बताए ।

उनले यस कृतिको प्रकाशनले साझा ब्युँतिन लागेको संकेत गरेको भन्दै साझाले अब चर्चित साहित्यिक पत्रिका ‘गरिमा’को प्रकाशन पनि थाल्ने उल्लेख गरे । उनले साझामा नयाँ लेखकहरू पनि जोडिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन