सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बुधबार नेकपा विप्लपको देशव्यापी शैक्षिक हड्ताल

२०७६ फागुण १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: विप्लव समूहका विद्यार्थी नेता पक्राउ गरेको विरोधमा देशव्यापी शैक्षिक हड्ताल गर्न आब्हान गरेको छ ।

मंगलवार नेकपा विप्लवले एक विज्ञप्ति जारी गर्दै पक्राउ पररेका विद्यार्थी नेता केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल र कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको रिहाइको माग राख्दै बुधबार शैक्षिक संस्था बन्द गर्न आब्हान गरेको हो।

विज्ञप्तिमा दलाल राज्यको श्वेत आतंकको प्रतिरोध स्वरुप र कमरेडहरुको स–सम्मान रिहाइका लागि केन्द्रीय कार्यक्रम अनुसार फागुन १४ गते देशभर रहेका सामुदायिक, निजी तथा प्राविधिक शैक्षिक संस्था बन्द गरिदिनुहुन अपिल गर्दछौं।’ उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण