सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रजातान्त्रिक आन्दोलनका योद्धा तुलाधरको निधन

२०७५ कार्तिक १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनका हस्ती पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ । स्वास्थ्य उपचारका लागि राजधानीको नर्भिक अस्पतालमा उपचारत तुलाधरको आइतबार दिउसो निधन भएको थियो ।

नेपालको राजनीतिक इतिहासमा लामो समयदेखि योगदान पु¥याउनु भएको तुलाधरको निधनले नेपाली राजनीतिक इतिहासमा नै अपुरणीय क्षति पु¥याएको छ ।

उहाको निधनप्रति राष्ट्रपति,उपराष्ट्रपति प्रधानमन्त्री लगायतका राजनीतिक व्यक्तित्वहरुले तुलाधरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताउनुभयो । प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

मानवाधिकारवादी, लेखक तथा वरिष्ठ वामपन्थी नेता तुलाधरको अपराह्न ७८ वर्षका उमेरमा निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि तुलाधरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड

प्रतिनिधिसभाः आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण