सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यी हुन सेक्स पावर बढाउने ५ चमत्कारी उपाय

२०७९ बैसाख २५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यौन शक्ति बढाउन र आफ्नो प्रेम जीवनमा साहसिक पलहरू बढाउन चाहनु हुन्छ भने सेक्स पावर बढाउने ५ चमत्कारी तरिका अपनाउनुहोस् :

– लसुन यौन शक्ति बढाउन र यौन कमजोरी हटाउन निकै उपयोगी मानिन्छ । लसुनको दुई–तीन पोटी दैनिक खाँदा यौन क्षमता बढ्छ ।
– प्याजले पनि सेक्स पावर बढाउन धेरै सहयोग गर्छ , खास गरी सेतो प्याज । यौन सम्बन्धमा कमजोरी भएकाले प्याज सेवन गर्नुपर्छ । ६ मिली प्याजको रस, ३ ग्राम घिउ र २।५ चम्चा मह मिसाएको दूध बिहान बेलुका पिउनुहोस् । २–३ महिनासम्म यसको सेवन गर्नाले वीर्य बढ्छ र यौन शक्ति पनि बढ्छ ।
– दिनमा दुई पटक जामन खानु पनि निकै फाइदाजनक हुन्छ । यसले पनि यौन क्षमता बढाउँछ ।
– २०० मिलीलीटर गाईको दूधमा एक चम्चा मह मिसाएर पिउँदा वीर्यको सङ्ख्या हुन्छ ।
– १५ ग्राम सेतो मुसलीको जरा १ कप दूधमा उमालेर दिनमा दुई पटक सेवन गर्नुहोस् । यसको नियमित सेवनले नपुंसकता र शीघ्र स्खलनबाट छुटकारा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!

नर्वेमा भेटियो समुन्द्र मुनी ज्वालामुखी

४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा

श्रीमतीले कुखुराको मासु पकाउन नमानेपछि श्रीमानले आत्महत्या गरे

उडिरहेको विमानको ढोका खोल्ने व्यक्तिले आफ्नो बयानमा के भने ?

गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्ने, सुरक्षित तरिका सहित !

घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

स्तन चाहेजति ठूलो कसरी बनाउने ? यो उपाय अपनाउनुहोस्

जोर्डनका युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाहकाे किन भइरहेछ विश्व भरी चर्चा ?

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

यस्तो गल्तीले सनस्क्रीन लगाउँदा पनि हुन सक्छ ट्यानिंग