सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जैशीदेवल क्लबद्वारा पुर्व खेलाडी सम्मानित

२०७५ कार्तिक २५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको जैशीदेवलमा रहेको जैशीदेवल क्लबले पुर्व खेलाडीलाई सम्मान गरेको छ  ।

शनिबार क्लबमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष राजेश प्रजापतिले सन् १९८८ मा लस एन्जलमा सम्पन्न भएको ओलम्पिक खेलमा कास्य पदक बिजेता विधान लामालाई सम्मान गरिएको । कार्यक्रममा अध्यक्ष प्रजापतिले सगुन ,फुलमाला र खादा ओडाएर सम्मान गर्नुभएको थियो ।

यस्तै कार्यक्रमा अर्का खेडाली शुद्योधनमान रञ्जितलाई पनि सम्मान गरिएको थियो । रञ्जितलाई अमेरिकी प्रहरीले झुठो आरोप लगाउँदै मुद्दा दर्ता गरेको भएपनि त्यहाको सर्वोच्च अदालतले असत्य सावित गरेपछि उहाले सफाई पाउनु भएको थियो ।

जैशीदेवल निवासी  रञ्जितलाई लगाइएको आरोप असत्य भएको र अमेरिकी अदालतले नै सफाई दिएकाले सत्यको जीत भएको भन्दै क्लबले सम्मान गरेको जनाएको छ ।

तेक्वान्दो खेलबाट नेपालको नाम राख्न सफल खेलाडीको पक्षमा अमेरिकी अदालतले निर्णय गरेको र त्यो सत्यको पक्षमा रहेको भन्दै  रञ्जितले न्याय पाएको अध्यक्ष प्रजापतिले कार्यक्रममा जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै