सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थप २१ सङ्क्रमित, १६ जना निको

२०७९ बैसाख २८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा ७१८ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा १६ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ११ हजार ५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १८७ जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमित निको

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा

अस्पताललाई १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

महाभारतका शकुनी मामा अस्पताल भर्ना

देशभर ६६७ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि – ५ जना सङ्क्रमण मुक्त

अमेरिकन ‘स्वाइन फिवर’ बाट चार सय बङ्गुर मरे

मधुमेहबाट बच्ने ८ उपाय र ८ लक्षण

अपचको प्रभावकारी औषधी कालो नुन, जान्नुहोस् कसरी सेवन गर्ने ?

चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ

ओखलढुंगाका डाक्टर वसन्त कार्की मृत अवस्थामा फेला

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ४ संक्रमित निको

उपकुलपति साह अस्वस्थ्य, थप उपचारका लागि दिल्ली लगिँदै