सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८० मंगलबार
May 30, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मतदानको निर्धारित समय सकियो

२०७९ बैसाख ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।

देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ ।

देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन

शहरी विकासको बजेट झण्डै दोब्बर

अत्यावश्यक बाहेक नयाँ भवन निमार्ण गरिने छैन: अर्थमन्त्री

गणतन्त्र दिवसको अवसरमा उपराष्ट्रपति यादवको शुभकामना सन्देश

‘डेमोक्रेटिक इन्जिनियर्स नेपालको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित

पूर्वराष्ट्रपति भण्डारीबाट रासस कार्यालय निरीक्षण

तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो

नेपाली सेनालाई हतियार खरिद गर्नुपर्ने कुनै आवश्यकता छैन : प्रधानसेनापति शर्मा

रौतहटमा गोली हानी एक जनाको हत्या

‘नक्कली शरणार्थी प्रकरणमा कुँवरको संलग्नता छैन’

चन्द्र भण्डारीकै इच्छाअनुसार संसदमा बोल्ने विशेष व्यवस्था मिलाइयो : सभामुख घिमिरे

केपी ओलीसँगको भेटमा चन्द्र भण्डारीले भने- नेपालमा जलन अस्पताल निर्माणको काम थालाैँ