सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हेटौंडा औद्योगिक मेला फागुनमा

२०७५ मंग्सिर १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटाँैडा । स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै यो वर्षकोऔद्योगिक व्यापार मेला फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यस वर्ष मेला सञ्चालन गर्नका लागि स्थान परिवर्तन गरी हेटाँैडाको क्याम्पाडाँडालाई तोकिएको आयोजकले जानकारीदिएको छ ।

अध्यक्ष कृष्णकुमार कटुवालले अब हुने भेलामा उच्छृङ्खल प्रस्तुति नराखिने तथा दर्शक एवम् अतिथिलाई व्यवस्थापन गर्न विशेष कार्यक्रम राखिने जानकारी दिनुभयो । मेलामा बोटिङको व्यवस्था गरिनेसमेत आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

नेप्से परिसूचक १० अङ्कले घट्यो

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी