सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एनआई सी एसिया बैंकको कार्यकारीअधिकृतमा न्यौपाने

२०७५ मंग्सिर १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एनआई सी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त हुनुभएको छ । मंसिर १६ गते बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएप श्चातश्री न्यौपानले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आउनु भएको थियो । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथावासलातको आकार, शाखातथा एटिएम संजाललगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको बैंकले जनाएको छ ।

आन्तरिक लेखापरीक्षण विभागप्रमुखको रुपमातत्कालीन बैंक अफएशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमाप्रवेश गर्नुभएका प्रमुखकार्यकारी अधिकृत न्यौपानले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमामुख्यअभियन्ताको रुपमाकार्य गर्दै आउनुभएको छ । न्यौपाने चार्टड एकाउण्टेण्टसमेत हुनु हुन्छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतयौपाने लाई संचालक समितिको कार्यकक्षमा बैंकका सचालक समितिका अध्यक्ष तुलसी रामअग्रवालले पद तथागोपनियताको शपथ ग्रहण गराउनु भएको बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

नेप्से परिसूचक १० अङ्कले घट्यो

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी