सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानन्यायाधीश जबराद्वारा पद बहाली

२०७५ पुष १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद बहाली गर्नुभएको छ । उहाले बुधबार राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । सपद लिए लगत्तै उहाले कार्यालय पुगेर पद बहलाी गर्नुभएको थियो ।

पद बहाली गर्दे प्रधानन्यायाधीश जबराले आफुले न्याय क्षेत्रको बदनमा हुनेगरि कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै उहाले पत्रकार सम्मेलन मार्फत सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उहाँले बुधबारबाट जोशीलाई मुद्दा नतोक्ने घोषणा गर्नुभएको हो

। उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेशी नतोक्ने कठोर निर्णय लिएको हुँ ।”

यसअघि वरिष्ठतम न्यायाधीश जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषद्को सिफारिशमा परे पनि संसदीय सुुनुवाइबाट अस्वीकृत हुनुभएको थियो ।

मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भई आजै नियुक्त भई शपथ लिएर पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व बढ्दै गएको छ : सभामुख अर्याल

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

एमालेका मेचे राष्ट्रियसभा सचेतक

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति