सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नुवाकोट चेम्बरमा प्रधान

२०७५ माघ ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:


नुवाकोट । नुवाकोट चेम्बर अफ कमर्सको अध्यक्षमा कविन्द्रमान प्रधान सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

शनिबार भएको अधिवेशनले कमर्सको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुन्दरमान दुवाल, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, महासचिवमा केशव मिश्र, सचिवमा राजेन्द्र रिजाल र कोषाध्यक्षमा दीपकसेन रिजाललाई चयन गरेको छ ।

यस्तै अधिवेशनले सदस्यमा सुमन पाठक, खिलबहादुर अधिकारी, केदार श्रेष्ठ, कृष्णबहादुर प्याकुरेल, रोशन शाह, शिव खड्गी, पूर्णलाल श्रेष्ठ, सञ्जय अमात्य, सम्झना जोशी तथा वस्तुगत सदस्यमा रामजी लम्साल र बद्री प्याकुरेल चयन भएका छन् । सो चेम्बर अफ कमर्समा २०० जना व्यवसायी

साधारण सदस्य छन् । यसअघि साधारणसभाको उद्घाटन गर्दै चेम्बर अफ कमर्स प्रदेश नं ३ का अध्यक्ष कृष्णमान श्रेष्ठले नुवाकोट व्यावसायिक केन्द्रका रुपमा विकसित हुँदै गएको भन्दै यसलाई रपुर रुपमा प्रयोग गरेर अघि बढ्न व्यवसायीहरुलाई सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय