सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि…

२०७९ भाद्र २१, मंगलबार

काठमाण्डौः  तपाइँ टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाइँलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो ? अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि ।

तर, क्यानाडाको ग्लोबल न्य्जकी एक समाचार बाचिकाका लागि भने अनौठो समस्या परेको छ । फराह नासेरले समाचार भन्दा भन्दै मुखमा परेको उनले निलेकी छिन् ।

भिडियोमा समाचार बाचिकाले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ । झिंगो निल्नु परेकोमा आफूलाई हासो लागेको उनले बताएकी छिन् । उनले अगस्टको सुरुमा ओन्टारियोका प्रिमियर डग फोर्डले  जनतालाई सम्बोधन गर्ने क्रममा झिंगा निलेको प्रसंगलाई पनि उल्लेख गरेकी छिन् ।

ट्वीटरमा सेयर गरिएको भिडियोमा टोर्नोटोकी पत्रकारले लेखेकी छिन्, ‘हामी सबैलाई आजकल हाँस्न आवश्यक छ । यो डग फोर्ड मात्र होइन, मैले आज लाइभ प्रसारणमै झिंगा निले । ’ उनले हालै पाकिस्तानमा आएको बाढी र त्यसले पुर्याएको क्षतिबारे समाचार बाचन गरिरहँदा मुखभित्र झिंगा पसेको थियो । झिंगा निल्दा उनलाई असहज महसुस भएको थियो ।

उक्त घटनाबारे एक अन्तर्वातमा उनले भनेकी छिन्, ‘मेरो घाँटीभित्र झिंगा छट्पट्याइ रहेको थियो । त्यसलाई निल्न मलाई असहज भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि यी व्यक्तिले ब्युँझिएर हाने छुरा, भए फरार!

मानिस तनावमा छन् भन्ने कुकुरले कसरी पत्ता लगाउछन्ः अनुसन्धान

राष्ट्रिय ठोकठाक अभियान

दशैँमा कति र​ कसरी खाने मासु ?सही तरिका जानी राखौँ

कुन समयको सेक्सले दिन्छ बढी सन्तुष्टी ?

भारत चिट्ठा: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’

गाईको गोबरबाट बन्यो सावुन, शरीरमा गर्दैन कुनै हानि

डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश फिलीपीन्स

नेदरल्याण्ड: जहाँ कैदी नै छैन्, सबै जेल खाली

मासिक ३ लाख तलबमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन ! कति छ उमेरहद ?

मानसिक स्फूर्तिका लागि कम्पनीले दियो कर्मचारीलाई ११ दिन बिदा

पृथ्वीबारे यी रोचक तथ्य थाहा पाउनु भएको छ ?

%d bloggers like this: