सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धिरज र अदितीको मायाको रंग सार्वजनिक

२०७९ भाद्र ३१, शुक्रबार

काठमाण्डौः नेपाली फिल्म ‘बाबरी’को नयाँ गीत रिलिज भएको छ। सुरेन्द्र पौडेलको कथा, सम्पादन तथा निर्देशनमा तयार पारिएको यो फिल्ममा समावेश गरिएको ‘मायाका रंगहरु’बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीत सनुप पौडेल र रचना रिमालले गाएका छन्। गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत सुन्न सकिन्छ। गीतको भिडियोमा फिल्मका दुई शिर्ष कलाकार अदिती वुढाथोकी र धिरज नाडकरको प्रेम देखाउन खोजिएको छ। यी दुई कलाकारका साथमा धिरज मगरले फिल्मको शिर्ष भूमिका निर्वाह गरेका छन्।

फिल्ममा पुष्पलता वुढाथोकी र गणेश वुढाथोकीले लगानी गरेका छन्। सिजन दाहाल, रित बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीको सयुक्त लेखन रहेको फिल्म छायांकन नरेन्द्र मैनालीले गरेका छन्। फिल्ममा अन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)

गायिका जेनिशा गौतमको स्वरमा ‘गाजल’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

अन्नु चौधरीको ‘वाचा’ गीत सार्वजनिक (भिडिओ)