सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारद्वारा विद्युत् विधेयक फिर्ता

२०७९ भाद्र ३१, शुक्रबार

काठमाडौं : सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गर्नुभएको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको घोषणा गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक असोज २ गते आइतबार बिहान १०ः५९ मा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे प्रदेश स्वास्थ्य सेवा अध्यादेश

कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन

राष्ट्रियसभा अध्यक्षले संसद महासचिवलाई दिए सभामुखको पद रिक्त भएको आशयको पत्र

परराष्ट्रमन्त्री र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेशसभाको पाँचवर्ष : सङ्घीयतालाई संस्थागत गर्ने नयाँ सिकाइ

कर्णाली प्रदेशसभाः दलीय तानातानले महत्त्वपूर्ण विधेयक पारित नगरी सकियो कार्यकाल

कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रिय सभाबाट तीनवटा विधेयक पारित

सर्‍यो प्रतिनिधिसभाको बैठक

बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो

%d bloggers like this: