सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डा. केसीका मागहरु नभई हाम्रा मागहरु हुन् भन्दै नागरिक समाजका युवाहरु सडकमा उत्रिएपछी (फोटोफिचर)

२०७९ असोज २, आइतबार

काठमाण्डौंः चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको २० औं सत्याग्रहको आज छैटौं दिन भइसक्दा पनि आज सम्म दुवै पक्षको वार्ता भने हुन सकेको छैन ।

हिजो शनिवार वर्ता टोलि बने पनि आज वार्ता भने हुन सकेको छैन । डा केसी को स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको छ ।यसैबीच धनगढीको पार्कमोडमा नागरिक अगुवा, समाजिक अभियान्ता, प्राज्ञ बुद्धिजीवी लगायत युवाहरु, विद्यार्थीहरूले विहानैदेखी बृहत् प्रदर्शन गरिरहेका छन् । तश्वीरहरु- अमृत जैशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सैनिक मन्च टुँडिखेलमा फूलपाती बढाइँमा जे देखियो (फोटो फिचर)

नवदुर्गा शक्तिपिठमा भक्तजनको घुँइचो (फोटोफिचर)

भैरहवाका सडक रातभरी झिलीमिली (फाेटाे फिचर)

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फाेटाे फिचर)

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

शुभ साइतमै राखियो हनुमानढोका दसैंघरमा जमरा (फोटो फिचर)

राष्ट्रपति भण्डारीविरुद्ध विद्यार्थीको आन्दोलन (फोटो फिचर)

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप खड्कालाई भ्याइनभ्याइ (फोटो फिचर)

माइतीघरमा नागरिकताविहीनको धर्ना (फोटो फिचर)

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले) को पदयात्रा (फोटो फिचर)

%d bloggers like this: