सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

किड क्विन नेपालले देखाए प्रतिभा

२०७९ असोज ३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेप्लिज फेसन होमले किड क्विन नेपाल आयोजना गर्ने भएको छ । असोज २९ गते राजधानीमा हुने १८औं संस्करणकोे प्रतियोगिताका लागि ९ देखि १४ वर्षसम्मका २५ बालिकाले ट्यालेन्ट शोमा प्रतिभा प्रदर्शन गरिसकेका छन् ।

ट्यालेन्ट शोमा बालिकाले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरेका हुन् ।

प्रतियोगितामा सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ, श्रीषा श्रेष्ठ, सायुरी पुजारी, सकिरा तामाङ, ग्रेसी शाही, आस्था थापा मगर, सुवा कोजु, सफलता प्रधानांग, इरिना महर्जन, त्रिक्सि चित्रकार, प्राप्ति रेग्मी, परी मगर, स्तुति कार्की, तृप्ति वैद्य, ज्योति कार्की, पलिस्था कुटुवो, इप्शा प्रजापति, प्रश्का पुलामी गृष्मा रञ्चल, निर्जला कौशिला, मर्था तामाङ, कृष्पी पौडेल र नासिका ठकुरी अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् ।

प्रतियोगिता मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, मिस नेवाः नपाल प्रिया तण्डुकार र मिस नेवाः नेपाल प्रजिता श्रेष्ठको कोरियोग्राफीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साहित्यका पारखी बालकृष्ण

‘जून ओर्लेको रात’ बजारमा

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’

एक हजार एक सय वढी पृष्ठको संग्रहणीय पुस्तक सार्वजनिक

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

‘देय् नइगु बाखं’ सार्वजनिक

‘नदीको राजमार्ग’माथि परिचर्चा