सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

२०७९ असोज ३, सोमबार

काठमाडौंः देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो ।  नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सैनिक मन्च टुँडिखेलमा फूलपाती बढाइँमा जे देखियो (फोटो फिचर)

नवदुर्गा शक्तिपिठमा भक्तजनको घुँइचो (फोटोफिचर)

भैरहवाका सडक रातभरी झिलीमिली (फाेटाे फिचर)

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फाेटाे फिचर)

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

शुभ साइतमै राखियो हनुमानढोका दसैंघरमा जमरा (फोटो फिचर)

राष्ट्रपति भण्डारीविरुद्ध विद्यार्थीको आन्दोलन (फोटो फिचर)

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप खड्कालाई भ्याइनभ्याइ (फोटो फिचर)

माइतीघरमा नागरिकताविहीनको धर्ना (फोटो फिचर)

डा. केसीका मागहरु नभई हाम्रा मागहरु हुन् भन्दै नागरिक समाजका युवाहरु सडकमा उत्रिएपछी (फोटोफिचर)

संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले) को पदयात्रा (फोटो फिचर)

%d bloggers like this: