सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सकियो सत्तागठबन्धन बैठक् यस्तो आयो निर्णय

२०७९ असोज ४, मंगलबार

काठमाण्डौः सत्तागठबन्धनको बैठक दिउँसो ४ बजे फेरि बस्नेगरी सकिएको छ।

आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो।

बैठक दिउँसो ४ बजे बस्नेगरी सकिएको स्रोत बताउँछ ।  सिट बाँडफाँटमा  गठबन्धन दलहरु सहमति नजिक पुगेको बताईएको छ।

स्रोतका अनुसार सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि दिउँसो ४ बजे बैठक फेरि बस्न लागेको हो।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफलमा सहभागी  थिए।

कार्यदललमा कांग्रेसबाट सञ्चारमन्त्री कार्कीसहित कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति

यस्ता छन, चुनाव जित्न रवीन्द्र मिश्रका एजेण्डा

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

राष्ट्रपतिबाट निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

नागरिकता विधेयक प्रकरण: प्रमाणीकरण नगर्नुको कारण राष्ट्रपतिलाई सोध्यो सर्वाेच्चले

प्रधानमन्त्रीपत्नीदेखि मेडिकल व्यापारीसम्म समानुपातिकको बन्दसूचीमा [सूचीसहित]

अनसनरत डा. केसी र सरकारबीच १० बुँदे सहमति – डा केसीले तोडे अनशन

राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी

%d bloggers like this: