सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माइतीघरमा नागरिकताविहीनको धर्ना (फोटो फिचर)

२०७९ असोज ४, मंगलबार

काठमाडौंःनागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्नामा बसेको छ । नागरिकता विधेयक २०७९लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिआवद्ध व्यक्तिहरुले धर्ना दिएका हुन् ।

‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।

संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकारणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ । तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन ।

यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसदमा फिर्ता पठाएकी थिइन् । पुनः संघीय संसदका दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाएकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सैनिक मन्च टुँडिखेलमा फूलपाती बढाइँमा जे देखियो (फोटो फिचर)

नवदुर्गा शक्तिपिठमा भक्तजनको घुँइचो (फोटोफिचर)

भैरहवाका सडक रातभरी झिलीमिली (फाेटाे फिचर)

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फाेटाे फिचर)

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

शुभ साइतमै राखियो हनुमानढोका दसैंघरमा जमरा (फोटो फिचर)

राष्ट्रपति भण्डारीविरुद्ध विद्यार्थीको आन्दोलन (फोटो फिचर)

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप खड्कालाई भ्याइनभ्याइ (फोटो फिचर)

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

डा. केसीका मागहरु नभई हाम्रा मागहरु हुन् भन्दै नागरिक समाजका युवाहरु सडकमा उत्रिएपछी (फोटोफिचर)

संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले) को पदयात्रा (फोटो फिचर)

%d bloggers like this: