सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै आ-आफ्ना स्थानबाट चुके । -संविधानविद्, भीमार्जुन आचार्य (अन्तवार्ता)

२०७९ असोज ४, मंगलबार

नयाँ संविधान जारी भएको सात वर्ष पूरा भयो । संवैधानिक विकासका दृष्टिले यो अवधि कस्तो रह्यो ?

यो सात वर्षको अवधिमा संविधान र संविधानले निर्दिष्ट गरेका संस्थामाथि नागरिकको विश्वास कायम हुन सक्नुपथ्र्यो । तर, त्यसमा हामी चुक्यौँ । मौलिक अधिकार कार्यान्वयन उत्साहजनक देखिएन । संविधानतः निर्वाचन भयो, नयाँ संसद् र सरकार अस्तित्वमा आए । बीचमा सरकार परिवर्तन पनि भयो । तर, संवैधानिक विकासका दृष्टिले भने यो अवधि खासै उल्लेख्य रहेन ।

यसबीच संविधान कार्यान्वयनका क्रममा हामी कहाँ–कहाँ चुक्यौँ ? 

यसबीच व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै आआफ्ना स्थानबाट चुकेको हामीले देख्यौँ । संविधान कार्यान्वयनमा सरकारले खासै ध्यान दिएको देखिएन । संवैधानिक निकायहरूले नागरिकका अधिकार कार्यान्वयनमा खासै सघाउन सकेको पनि देखिएन । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय पनि हुन सकेन ।

 देशले संविधान दिवस मनाउँदै गर्दा हरेक वर्ष संविधान जल्दै आएको छ । यस्तो किन भइरहेको छ ?

कुनै पनि नाममा संविधान जलाउनु अराजकता हो । संसारको कुनै पनि देशमा संविधान शतप्रतिशत स्वीकार्य हुँदैन । नागरिकका गुनासा भए तिनको सम्बोधन गर्नु राज्यको दायित्व हो । सबैभन्दा बढी समस्या यसको कार्यान्वयनमै देखिएको हुनाले यसमा आवश्यक सुधार गर्दै बहुसंख्यक नागरिकको स्वीकार्यता प्राप्त गर्न सरकार तयार हुनुपर्छ । नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हामीले एमालेसँग तालमेल गर्‍यौं भने त्यहाँ विचारको साँठगाँठ गर्दैनौं । – जसपा नेता, मनिष सुमन (अन्तवार्ता)

‘सुगर र प्रेसरका रोगीले यसरी खान सकिन्छ दशैंमा खसीको मासु’: डा. दीपेश शाक्य (अन्तवार्ता)

हाम्रो अर्थतन्त्रमा रेमिट्यान्सको आप्रवाह बढेन भने हामीलाई विदेशी मुद्राको अभाव भइरहन्छ । – ज्ञानेन्द्र ढुङ्गाना (अन्तवार्ता)

राष्ट्रपतिको भूमिका व्यक्ति र पार्टी विशेषको देखियो, यसमा अंकुश लगाउने अदालतले हो-पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा (अन्तवार्ता)

‘नागरिकतामा पोलराइज हुनु नै गलत थियो’ – डा. शेखर कोईराला (अन्तवार्ता)

गठबन्धनबाट पाउने अधिकांश सीट जसपाले जित्छ । – जसपा नेतृ, रेणु यादव (अन्तवार्ता)

निष्ठा र आदर्शको राजनीतिले लोकतन्त्रको दीप बलिरहनेछ । : पूर्वराष्ट्रपति, डा. रामवरण यादव (अन्तवार्ता)

म टिकटको लागि एमालेसँग कन्भिन्स भएको हैन देशका लागि हो । – उमाशंकर अरगरिया (अन्तवार्ता)

हामीले एक चीन नीतिलाई दृढतापूर्वक लिएका छौं । – सभामुख,अग्नि प्रसाद सापकोटा (अन्तवार्ता)

७० प्रतिशत सिट टुंगो लागिसक्यो – झलनाथ खनाल (अन्तवार्ता)

एमसीसी पास गर्ने र विदेशी जनतालाई नागरिकता दिनेलाई जनताले भोट दिन्छन् भन्ने विश्वास छैन। – चित्र बहादुर केसी (अन्तवार्ता)

संसद्ले पारित गरेको विधेयकलाई कतिपय अवस्थामा राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाउन सक्नुहुन्छ ।- राष्ट्रपतिका सल्लाहकार टीका ढकाल (अन्तवार्ता)

%d bloggers like this: