सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकारः विधेयक, आजबाट निष्क्रिय

२०७९ असोज ५, बुधबार

काठमाण्डौः राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् ।

आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति

यस्ता छन, चुनाव जित्न रवीन्द्र मिश्रका एजेण्डा

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

राष्ट्रपतिबाट निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

नागरिकता विधेयक प्रकरण: प्रमाणीकरण नगर्नुको कारण राष्ट्रपतिलाई सोध्यो सर्वाेच्चले

प्रधानमन्त्रीपत्नीदेखि मेडिकल व्यापारीसम्म समानुपातिकको बन्दसूचीमा [सूचीसहित]

अनसनरत डा. केसी र सरकारबीच १० बुँदे सहमति – डा केसीले तोडे अनशन

राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी

%d bloggers like this: