सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बेलायतमा छानियो भाउ

२०७९ असोज ५, बुधबार

काठमाण्डौः नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट पाइनउड स्टुडियोज’ को छनोटमा परेको छ ।

यो स्टुडियो फिल्ममा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो । लामो समयदेखि फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका कलाकार सुवासप्रसाद गजुरेलले यस फिल्ममा मुख्य कलाकारको रुपमा भूमिका निर्वाह गरेका छन् . फिल्ममा सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभिनय छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको फिल्मको लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मीसमेत रहेका मोहन अभिलाषीले गरेका हुन् । फिल्मको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् ।

कवाडीवालाको कथा रहेको फिल्ममा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दोस्रो सातामा पनि ‘प्रेमगीत ३’ हेर्न दर्शकको भीड

दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज

नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग

चलचित्र ‘मिलन’ को टिकटक बनाउनेलाई २५ हजार

११ देशमा साकुरा नाइट सिजन ५

चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड

साकिरालाई मुद्दा चलाउन अदालतको अनुमति

कटरीनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर

जारी छ ‘प्रेमगीत-३’ को आक्रामक व्यवसाय

नेपालपछि ‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल

‘प्रेमगीत ३’ ले दुई दिनमा कमायो १४ करोड ६ लाख रुपैयाँ

%d bloggers like this: