सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘अविरल मायाको कोसेली’ लाई लिएर लेखक र गायकबीच सामाजिक सञ्जालमा दोहोरी

२०७९ असोज ५, बुधबार

काठमाण्डौः ‘अविरल मायाको कोसेली’ विवादमा तानिएको छ । द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी र लिरिसिस्ट तथा प्रोड्युसर पुनम मोथे यतिखेर भर्चुवल वारमा छन् । चार महिना अगाडि लेखक मोथेको युट्युवबाट सार्वजनिक गरिएको सो गीतले निकै चर्चा बटुेको थियो । उक्त गीत हालसम्मकरिब २६ लाखपटक हेरिसकिएको छ ।

पुनम मोथेको शव्द तथा लगानीमा निर्माण भएको गीत ‘अविरल मायाको कोसेली’ लाई लिएर द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी र लेखक मोथे अहिले एक अर्काको विरुद्धमा खडा भएका छन्। गायक अधिकारी र उनकाे समूहले आफूसँग कुनै सल्लाह नगरी विभिन्न संघसंस्थासँग अर्थिक सहयोग लिई अपचलन गरेको मााथेको दाबी छ । अविरल मायाको कोसेलीको प्रचार र रिलिजको समयमा समेत गायक अधिकारीले आफूसँग रकम लिएको माेथेले दाबी गरेकी छन् ।

गायक सिडी विजय अधिकारीले भने गीत तथा म्युजिक भिडियो निर्माणको समयमा लेखक तथा निर्माता मोथेले कबुल गरेको रकम समयमै नदिएको बताएका छन्। उनले विभिन्न संघसंस्थाको लोगो प्रयोग गरेको र अर्थिक सहयोग लिएको आराेप गलत रहेको बताएका छन् । उनले रकम लिएको प्रमाणित गर्न मोथेलाई चुनाैतीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दोस्रो सातामा पनि ‘प्रेमगीत ३’ हेर्न दर्शकको भीड

दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज

नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग

चलचित्र ‘मिलन’ को टिकटक बनाउनेलाई २५ हजार

११ देशमा साकुरा नाइट सिजन ५

चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड

साकिरालाई मुद्दा चलाउन अदालतको अनुमति

कटरीनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर

जारी छ ‘प्रेमगीत-३’ को आक्रामक व्यवसाय

नेपालपछि ‘ऐना झ्यालको पुतली’ विदेशमा प्रदर्शन हुँदै

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल

‘प्रेमगीत ३’ ले दुई दिनमा कमायो १४ करोड ६ लाख रुपैयाँ

%d bloggers like this: