सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘अविरल मायाको कोसेली’ लाई लिएर लेखक र गायकबीच सामाजिक सञ्जालमा दोहोरी

२०७९ असोज ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ‘अविरल मायाको कोसेली’ विवादमा तानिएको छ । द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी र लिरिसिस्ट तथा प्रोड्युसर पुनम मोथे यतिखेर भर्चुवल वारमा छन् । चार महिना अगाडि लेखक मोथेको युट्युवबाट सार्वजनिक गरिएको सो गीतले निकै चर्चा बटुेको थियो । उक्त गीत हालसम्मकरिब २६ लाखपटक हेरिसकिएको छ ।

पुनम मोथेको शव्द तथा लगानीमा निर्माण भएको गीत ‘अविरल मायाको कोसेली’ लाई लिएर द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी र लेखक मोथे अहिले एक अर्काको विरुद्धमा खडा भएका छन्। गायक अधिकारी र उनकाे समूहले आफूसँग कुनै सल्लाह नगरी विभिन्न संघसंस्थासँग अर्थिक सहयोग लिई अपचलन गरेको मााथेको दाबी छ । अविरल मायाको कोसेलीको प्रचार र रिलिजको समयमा समेत गायक अधिकारीले आफूसँग रकम लिएको माेथेले दाबी गरेकी छन् ।

गायक सिडी विजय अधिकारीले भने गीत तथा म्युजिक भिडियो निर्माणको समयमा लेखक तथा निर्माता मोथेले कबुल गरेको रकम समयमै नदिएको बताएका छन्। उनले विभिन्न संघसंस्थाको लोगो प्रयोग गरेको र अर्थिक सहयोग लिएको आराेप गलत रहेको बताएका छन् । उनले रकम लिएको प्रमाणित गर्न मोथेलाई चुनाैतीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हलिउडका लेखककाे हड्तालका कारण जेनिफरको सिरिज बन्द

निजी जीवनमा निकै कञ्जुस सारा अली खान

‘ह्यासट्याग माया’को छायांकन सुरु

लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा

टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड

बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने

करिनाले बाथरुममा सलमानको पोस्टर राखेपछि…

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

तीनदिन लगाएर खिचिएको थियो आमिर र करिश्माको चुम्बन दृश्य

‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले टुटाएकाे थियाे चोपडा र अख्तरको मित्रता