सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्वाेत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान

२०७९ असोज ५, बुधबार

काठमाण्डौः भैरहवास्थित काशी नोबल एकेडेमीका विद्यार्थीले सिद्धार्थनगरभरीमा सबै भन्दा राम्राे नतिजा ल्याइ प्रथम भएका छन् । हालै सार्वजनिक कक्षा १२ को नतिजामा यस विद्यालका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएकाे एकेडेमीकाे दाबी छ ।

सिद्धार्थनगरबाट ०७९ सालको परीक्षामा सहभागी १५ सयभन्दा बढी विद्यार्थीमध्ये व्यवस्थापनतर्फ छात्रतर्फ शिवमकुमार मिश्रले ३.६५ जिपिए र छात्रातर्फ कुसुम शर्मा र सिया लिम्बुद्वयले समान ३.६४ जिपिए ल्याई नगरकै उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएको विद्यालयका प्रचार्य राजेन्द्र घिमिरेले जानकारी दिए ।

विद्यालयले छात्रछात्रालाई नगद पाँच हजार पाँच सयसहित सम्मान गरेको छ । ०५२ सालबाट यस क्षेत्रमा शिक्षा प्रदान गर्दै आएको संस्थाले ०७४ सालबाट कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान र होटल व्यवस्थापनको कक्षा संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट )को एकिकृत प्रवेश परीक्षाको आवेदन खुला

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक

कक्षा ११ मा निःशुल्क शिक्षाको घोषणा

प्रदेश १ को शिक्षक बढुवा नामावली प्रकाशित (सूचनासहित)

सबै विद्यालयमा दसैँ बिदाबाहेक सूचना अधिकारी तोक्न वीरगञ्ज महानगरको निर्देशन

रुसी विद्यालयमा गोलीकान्डः कम्तीमा १५ जनाको मृत्यु

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली

शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै ‘रामतुलसी’

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

सीइओको राजीनामा माग गर्दै केयुकेएलमा तालाबन्दी र धर्ना

असफलताकाे बाटाेमा विद्यालय भौतिक पूर्वाधार कार्यक्रम 

पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति

%d bloggers like this: