सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भलिबल संघका अध्यक्ष चन्दसहित तीन सदस्यीय टोली नेदरल्याण्ड्स प्रस्थान

२०७९ असोज ५, बुधबार

काठमाण्डौः नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, निवर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्मा र पूर्व राष्ट्रिय महिला खेलाडी कोपिला उप्रेती नेदरल्याण्ड्स प्रस्थान गरेका छन् ।

चन्द र शर्मा नेदरल्याण्ड्समा सेप्टेम्बर २२ देखि २५ सम्म आयोजना हुने एफआईभीबीको ३८ औं वर्ल्ड कंग्रेस र एभिसीको २४ औं साधारण सभामा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्यस्तै, पूर्व खेलाडी तथा एफआइभीबी लेभल २ प्रशिक्षक कोपिला भने डच भलिबल एसोसिएसनको आयोजनामा हुने भलिबल फर लाइफ अन्तर्गतको कोचिङ वर्कसप र अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउन नेदरल्यान्ड्स प्रस्थान गरेकी हुन्।

नेदरल्याण्ड्स जाने टोलीलाई भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव विनोद सुवेदी, कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठ र पूर्व कप्तान भरत बहादुर शाहले बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशलाई

अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा

यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई एन्फाको बिदाई

रक्षक गौतमले छोडे आर्मी क्लब

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न

यु-१७ पुरुष फुटबल टिम घोषणा

नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो

पाँचौं टी-२० क्रिकेट : पाकिस्तान ६ रनले विजयी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

%d bloggers like this: