सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

२०७९ असोज ५, बुधबार

काठमाण्डौः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट कुस्तीतर्फ पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।

छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् ।

यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधु कुमारी, ५५ किलोमा बाराकी प्रमिला, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारी रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशलाई

अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा

यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई एन्फाको बिदाई

रक्षक गौतमले छोडे आर्मी क्लब

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न

यु-१७ पुरुष फुटबल टिम घोषणा

नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो

पाँचौं टी-२० क्रिकेट : पाकिस्तान ६ रनले विजयी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

%d bloggers like this: