सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बागमती प्रदेश स्तरीय कराँते हुने

२०७९ असोज ६, बिहिबार

काठमाडौंः नेपाल सितोरियो कराँते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज १४ गतेबाट हुनेछ ।

प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जानकारी दिए  । कुमुतेतर्फ पुरुषमा ११ र महिलामा ९ गरी १९ स्पर्धामा खेल हुनेछ ।

पुरुष-महिलाको एकल काँतामा पनि खेल हुनेछ । एकदिने प्रतियोगिताका खेल कोन्ज्योसाम गाउँपालिका- ५ भारदेउस्थित गुप्तेश्वर आधारभूत विद्यालयमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशलाई

अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा

यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई एन्फाको बिदाई

रक्षक गौतमले छोडे आर्मी क्लब

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न

यु-१७ पुरुष फुटबल टिम घोषणा

नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो

पाँचौं टी-२० क्रिकेट : पाकिस्तान ६ रनले विजयी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

%d bloggers like this: