सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डल्लुमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः काठमाडौंको डल्लु स्थित रामघाट पुल नजिकै गएराती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा काठमाडौंको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन् । महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ ।

टंकेश्वरबाट डल्लुपुल तर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे ठोक्किएका थिए ।

दुवै सवारी साधन सहित ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशैं मनाउन १७ लाखले छाडे काठमाण्डौ उपत्यका

फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त

दशैं मनाउन घर आउनेको सीमा नाकामा लर्को

सन्धिखर्कमा एउटै पोखरीमा डुबेर मरे २७ बाँदर

ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे

गुडिरहेको बसमा आगलागी

उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग

हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु

बेनी-भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा

%d bloggers like this: