सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारवाही

२०७९ असोज ६, बिहिबार

काठमाडौंः ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन् ।यस्तै २ हजार ६०२ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशैं मनाउन १७ लाखले छाडे काठमाण्डौ उपत्यका

फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त

दशैं मनाउन घर आउनेको सीमा नाकामा लर्को

सन्धिखर्कमा एउटै पोखरीमा डुबेर मरे २७ बाँदर

ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे

गुडिरहेको बसमा आगलागी

उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग

हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु

बेनी-भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा

%d bloggers like this: