सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अध्यापन अनुमतिपत्र अनिवार्य

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः यस जिल्लाको मेल्लेख गाउँपालिकाले अध्यापन अनुमतिपत्रको (लाइसेन्स) परीक्षामा उत्तीर्ण नभएका शिक्षकहरूको म्याद थप नगर्ने भएको छ।

गाउँपालिकाको आर्थिक स्रोतबाट विभिन्न विद्यालयमा शिक्षक राखिएका छन्।  अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई गाउँपालिकाले यसअघि नै हटाउने निर्णय गरिसकेको छ।

सो गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्काका अनुसार  अनुमतिपत्र नभएर अध्यापन गराइरहेका १५ जना शिक्षक हट्न सक्नेछन्। यद्यपि विज्ञान विषयका शिक्षकहरूको हकमा यो निर्णय लागू नहुने बताइन्छ।

गाउँपालिकाको सो निर्णयअनुसार शिक्षक अनुमतिपत्र नभएका शिक्षकहरू स्वतः हटनेछन् । गाउँपालिकाको स्रोतबाट राखिएका शिक्षकहरूले आफूहरूलाई नहटाउन आग्रह गरेका छन् । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट )को एकिकृत प्रवेश परीक्षाको आवेदन खुला

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक

कक्षा ११ मा निःशुल्क शिक्षाको घोषणा

प्रदेश १ को शिक्षक बढुवा नामावली प्रकाशित (सूचनासहित)

सबै विद्यालयमा दसैँ बिदाबाहेक सूचना अधिकारी तोक्न वीरगञ्ज महानगरको निर्देशन

रुसी विद्यालयमा गोलीकान्डः कम्तीमा १५ जनाको मृत्यु

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली

शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै ‘रामतुलसी’

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

सीइओको राजीनामा माग गर्दै केयुकेएलमा तालाबन्दी र धर्ना

असफलताकाे बाटाेमा विद्यालय भौतिक पूर्वाधार कार्यक्रम 

पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति

%d bloggers like this: